न्यूयोर्क स्टेट डिपार्टमेन्टद्वारा अध्यागमन ठगीविरुद्ध चेतावनी: आप्रवासीहरूलाई सचेत रहन आग्रह

न्यूयोर्क स्टेट डिपार्टमेन्ट अफ स्टेटले अमेरिकामा वैधानिक हैसियत वा नागरिकताको प्रक्रियामा रहेका नयाँ आप्रवासीहरूलाई लक्षित गरी भइरहेका विभिन्न अध्यागमन ठगीविरुद्ध कडा चेतावनी जारी गरेको छ। जटिल अध्यागमन कानुनको फाइदा उठाउँदै ठगहरूले सर्वसाधारणको व्यक्तिगत विवरण र पैसा लुट्ने क्रम बढेपछि राज्यको उपभोक्ता संरक्षण विभाग र अफिस फर न्यू अमेरिकन्सले यसबाट बच्ने उपाय र टिप्सहरू सार्वजनिक गरेका […]