युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना केही अघिल्ला भिडियो पोष्टहरूमा युक्रेनमा नो-फ्लाई लागु गर्न अपील गरेका छन्। किभको दक्षिणपश्चिमी सहर भिनित्साको सिभिल एयरपोर्टको रुसले पूर्ण रुपमा ध्वस्त गरिदिएपछि उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै युक्रेनमा नो फ्लाई जोन लागू गर्न विश्वका नेताहरूसँग आफ्नो मागलाई दोहोर्याए। उक्त पोस्टमा उनले मानिसलाई बचाउनु विश्वका नेताहरुको पनि मानवीय दायित्व […]