युक्रेनका राष्ट्रपतिले देश नछाड्ने, सडक भिडन्त सुरु

किभ । शनिबार बिहान सबेरै रुसी फौज युक्रेनको राजधानी किभतर्फ बढेको छ । त्यहाँका सडकहरूमा दोहरो भिडन्त सुरु भएको छ । स्थानीय सरकारी अधिकारीहरूले सहरका बासिन्दालाई सुरक्षित स्थानमा आश्रय लिन आह्वान गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले देशबाट सुरक्षित ढंगले बाहिरिन सहयोगका लागि अमेरिकाले राखेको प्रस्तावको जवाफ फर्काउँदै आफूले युद्ध भइरहेको...