हेटौंडा : माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकाहरूले चुनाव चिह्न पाएका छन्। आइतबार उनीहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको हो।राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त हुन लागेको एक महिला र अन्य एक गरी २ जनाको स्थानमा निर्वाचन हुँदै छ। सोही निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारलाई आइतबार चुनाव चिह्न दिइएको हो।बागमतीमा रिक्त २ पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। नेकपा (एमाले)बाट उम्मेदवार बनेको निरकुमारी कुँवर र गोपाल श