प्रतिबन्धित ब्राउन सुगरसहित एक  पक्राउ

कडा लागुऔषधको रुपमा लिइने प्रतिबन्धित ब्राउन सुगरसहित प्रहरीले शुक्रबार सिरहा नगरपालिका १७ बाट एक युवकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार मध्यान्ह सिरहा नगरपालिका १७ काली...

सम्बन्धित सामग्री

प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

इलाका  प्रहरी कार्यालय धुलाबारीले प्रतिबन्धित लागूऔषधसहित जनालाई पक्राउ गरेको छ । हिजो साँझ ६ बजेको झापा मेचिनगर नगरपालिका १० कनिष्का धर्मकाटा स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले  भारतको दार्जीलिङ कवलाजोत बस्ने २३ वर्षका सारदिन महमदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्राम फेला परेकोले नियन्त्रणमा लिएको हो । महमदलाई  इलाका प्रहरी कार

प्रतिबन्धित लागूऔषधसहित झापाबाट एक जना पक्राउ

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट  खटिएको प्रहरी टोलीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । झापाको कचनकवल १ घर भई हाल बुद्ध शान्ति-३ बस्ने वर्ष ३१ को मोहमद हुसेनलाई चेक जाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ १०२ ग्रामसहित फेला परेकोले पक्राउ गरिएको हो । उनीसँग थप  सोधपुछ गर्दा झापाको मेचीनगर ८ बस्ने विकाश राजबंशी कोठामा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध ब्राउ

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ ८ बजे झापाको अर्जुनधारा नगरपालिका-११ चिया बगान छेउमा अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुनधारा-११ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । चेकजाँच गर्दा दुबै जनाको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इल

प्रतिबन्धित लागुऔषधसहित ३ जना प्रहरी नियन्त्रणमा

झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा इलाम माई नगरपालिका  २ बस्ने वर्ष २२ का केबिन्द्र गोले,  सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र  पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने वर्ष ३

प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ

प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई छन् ।गत १२ भदौमा चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौंतर्फ आइरहेको प्र.०२.०३.००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित फेला पारेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुस

प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँ – प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई छन् । गत १२ भदौमा चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौँतर्फ आइरहेको प्र.०२.०३.००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर […]

प्रतिबन्धित ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी प्रभाग कपनले प्रतिबन्धित ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो बुढानिलकण्ठ नगरपालिका १०, आकाशेधारा काठमाडौँमा लागुऔषध बिक्री वितरण हुन लागेको सूचना प्रहरीले प्राप्त गरेको थियो। यही सूचनालाई आधार मानेर महानगरीय प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक दीपक रावतको कमाण्डमा खटिएको प्रहरी टोलीले पासाङ छिरिङ शेर्पालाई सडकमा शंकास्पद रुपमा फेला पारी खानतलासी […]

ब्राउन सुगरसहित ५ जना पक्राउ

दाङको तुलसीपुरबाट तीन महिला र दुई पुरुष प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँका २९ बर्षीय रुद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ बर्षीया उर्मिला चौधरी, तुलसीपुर ७ को सागरनगर टोलका ३० बर्षीय कैलाश नेपाली, वडा नं. ५ की १९ बर्षीया मन्दिरा थापा र सोही वडाकै १९ बर्षीया दीपु नेपाली रहेको डिएसपी अर

ब्राउन सुगरसहित ३ जना पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।

संवेदनशील अंगभित्र लुकाएर ब्राउन सुगर ल्याउने दुई भारतीय समातिए

भद्रपुर : झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीवारि थाना मैनागुरी ग्राम बस्ने २७ वर्षीया सुनिता हेमरम र सोही ठाउँकी ३२ वर्षीया अनिता हेमरम रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए।सीमा नाकाबाट चोरी निकासीको माध्यमबाट ब्राउन सुगर नेपाल भित्र्याइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई मेचीनगर नगरपाल