काठमाडौंँ– आमागी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा झण्डै ६ करोड रुपैयाँ खर्च लाग्ने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौड्यालका अनुसार आयोगले उक्त निर्वाचनमा पाँच करोड ९० लाख रुपैयाँ खर्च गर्दैछ। राष्ट्रियसभामा ५९ सदस्य रहने प्रावधान छ। पहिलो कार्यकाल एक तिहाइको २ वर्ष, अर्का एक तिहाइको ४ वर्ष र त्यसपछि निर्वाचन हुने सांसद्को […]