तनहुँ बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव वायुसेनाको विमानबाट भारत लगियो - BBC News नेपाली
भारतको युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँ बस दुर्घटनाका घाइते नागरिकको स्वस्थ्यवस्था बुझ्न तथा मृतकको शव लिनका लागि नेपाल आएकी छन्।
काठमाडौँ- तनहुँ जिल्लास्थित आँबुखैरेनी नजिकै शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ ।
दुर्घटनामा मृत्यु भएका उनीहरूको शव चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमोर्टम गरिएपछि भारत लगिएको हो । शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपरान्ह भरतपुर पुगेको थियो ।
वायुसेना...

तनहुँको ऐना पहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत लगिएको छ।भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयर फोर्सको जहाजबाट शनिबार अपरान्ह भरतपुर विमानस्थलबाट भारत लगिएको हो ।