तनहुँ दुर्घटनाका मृतकको शव एयर फोर्सको जहाजबाट भारत लगियो

तनहुँको ऐना पहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत लगिएको छ।भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयर फोर्सको जहाजबाट शनिबार  अपरान्ह भरतपुर विमानस्थलबाट भारत लगिएको हो ।

सम्बन्धित सामग्री

तनहुँमा सडकको नालीमा एक युवकको शव फेला

दुलेगौँडा- तनहुँ शुक्लागण्डकी–७, शान्तिनगरस्थित खैरेनीटार भिमाद सडकको नालीमा युवकको शव फेला परेको छ । दोभानको उकालो नजिकै एक्लेवरमा बिहान पौने ६ बजे बेवारिसे अवस्थामा स्थानीय ३८ वर्षीय सुरेन्द्र विकको शव फेला परेको प्रहरीले जनाएको छ । मकै गोड्ने मेला जाने क्रममा एक महिलाले नालामा बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयबाट […]

तनहुँमा पुरुषको शव भेटियो

८ साउन, तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

मुग्लिन–आँबुखैरेनी सडक खण्डको पहिरोमा कार र मोटरसाइकल पुरियो, २ को शव भेटियो

२७ जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए । पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक पहिरोले […]

सडक भासिएको स्थानमा दुई जनाको शव भेटियो, सनाखत हुन बाँकी

तनहुँ, जेठ २७ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मर्स्याङ्‌दी नदी किनारमा अर्का एक पुरुषको पनि शव भेटिएको छ । योसँगै दुई पुरुषको शव फेला परेको र मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी […]

आँबुखैरेनीमा पहिरो : दुई पुरुषको शव भेटियो

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भत्किएको स्थानमा दुई पुरुषको शव फेला परेको छ। जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले सडक भत्किएको मर्स्याङ्दी नदी किनारमा दुई शव फेला परेको जानकारी दिए। तर मृतक दुवैको सनाखत हुन नसकेको उनले बताए। ‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने देखिएको छ’ नेपालले भने। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजी गरिरहेको छ।ग

सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवागमनमा अवरुद्ध भएको छ । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा […]

पहिरामा पुरिएको ११ घण्टापछि शव भेटियो

तनहुँ। ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ। बिहीबार बिहान ५ बजे पहिरोले पुरिएर बेपत्ता भएका ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको हो। बिहान साढे ५ बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको थियो। पहिराले पुरिएर ऋषिङ–७ दधिवन निवासी ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ।

शववाहन छैन, डोजरमा राखेर शव व्यवस्थापन

तनहुँ। एउटा पनि शववाहन नभएपछि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या देखिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरू गरेको छ। शववाहन नभएपछि देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ। देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्‍याएका हुन्।

शववाहन छैन, डोजरमा राखेर शव व्यवस्थापन

तनहुँ। एउटा पनि शववाहन नभएपछि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या देखिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरू गरेको छ। शववाहन नभएपछि देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ। देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्‍याएका हुन्।

पुल निर्माणका क्रममा त्रिशूलीमा खसेका एक मजदुरको शव भेटियो, एक अझै बेपत्ता

चितवनको ठिमुरा र तनहुँ देवघाट जोड्न निर्माणधीन पुलको काम गर्दागर्दै गत आइतबार पुल भत्केर त्रिशूली नदीमा खसेर बेपत्ता एक मजदुरको शव फेला परेको छ