महिला फुटबल : छथर जोरपाटी सेमिफाइनलमा

धनकुटामा आइतबार  सुरु भएको सहिद रामकृष्ण श्रेष्ठ स्मृति कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा धनकुटाको छथर जोरपाटी गाउँपालिकाले विजयी सुरुआत गरेको छ ।

सम्बन्धित सामग्री

धनकुटाकाे छथर जोरपाटी गाउँपालिकामा कबडहल निमार्ण हुने

तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिकामा कबडहल निमार्ण हुने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को गाउँसभाबाट ४ लाख रकम विनियोजन गरी कबडहल निमार्ण सुरु गरिएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो । हल नहुँदा यहाँका खेलाडीहरु वषौंदेखि खुल्ला आकाशमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएका थिए । गाउँपालिकाको आर्थिक सहयोगका साथै यहाँका स्थानीय, खेलकुदप्रेमी तथा […]

छथर जोरपाटी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सञ्चालन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविरमा १ हजार ४ सय २ जनाले सेवा लिएका छन् । कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सञ्चालन गरेको थियो । […]

छथर जोरपाटी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर संचालन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन गरेको छ । छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइले पालिककाका सबै वडामा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर संचालन गरेको हो । शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाको वडा नम्बर– ६ का […]

छथर जोरपाटी गाउँपालिकाले छैटौं स्थापना दिवस मनायो

तेह्रथुम । छथर जोरपाटी गाउँपालिको आफ्नो छैटौं स्थापना दिवस शनिबार मनाएको छ । गाउँपालिका स्थापना भएको ६ वर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले आफ्नो छैटौं स्थापना दिवस मनाएको हो । विभिन्न जातजातिहरुको मौलिक संस्कृति झल्काउने झाँकीका साथ गाउँपालिकाले स्थापना दिवस मनाएको छ । स्थापना दिवस कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा […]

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा भीषण आगलागी

धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका अन्तर्गत सिँधुवा बजारमा भिषण आगलागी भएको छ । आगलागीबाट के कति क्षति भएको हो भन्ने विबरण भने आउन बाँकी छ । अहिले स्थाथीय र प्रहरीको सहयोगका आगो निभाउने प्रयास जारी छ ।

छथर जोरपाटी गाउँपालिकाले गर्भवतीलाई मासिक एक हजार दिने

धनकुटाकाे छथर जोरपाटी गाउँपालिकाले गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको छ । गाउँपालिकाले आर्थीक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा समावेश गर्दै गर्भवती महिलालाई मासिक एक हजार दिन लागेको जनाएको छ । गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नौ हजार रुपैयाँ प्रदान दिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।आर्थिक रुपमा कमजोर गर्भवतीलाई राहात होस भन्ने उदेश्यले यो कार्यक्रम अघि सारेको अध्यक्ष सुब्बाको भनाइ छ । यो कार्यक्रमले गाउँका दुर्गम क्षे

छथर जोरपाटी गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन विजयी

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांंग्रेसका उम्मेदवार छत्रबहादुर सुब्बा विजयी भएका छन्। गएराति सम्पन्न मतगणनाको नतिजाअनुसार चार हजार ३५९ मतसहित कांग्रेस उम्मेदवार सुब्बा विजयी भएका हुन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका...

छथर जोरपाटी पालिकाका कृषकलाई उन्नत जातको बिउ वितरण

धनकुटा, कात्तिक २९ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाभित्रका कृषकहरुलाई उन्नत जातको तरकारीको बिउ वितरण गरिएको छ । पालिकाले पालिकाका सबै छ वटा वडाका कृषहरुलाई ५० प्रतिशत अनुदानमा ४ लाख मूल्य बराबरको केराउ र मुलाको बिउ वितरण गरेको हो । पालिकाले ३ कृषि सहकारी, २६ कृषक समुह र १० वटा नीजि फर्ममार्फत् कृषकहरुलाई बिउ वितरण गरेको […]

संक्रमितको घरमै औषधि पुर्‍याउदै 'छथर जोरपाटी' गाउँपालिका

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोरोना संक्रमित विरामीलाई घरमै पुगेर औषधि र अन्य पोषणका सामग्री वितरण गरिरहेका छन्। गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भीमकला श्रेष्ठ र कार्यालयका कर्मचारीसहितको टोलीले संक्रमितका घरमै पुगेर ज्वरो, निमोनिया,झाडापखला, भिटामिन र अण्डा वितरण गरेको अध्यक्ष लिम्बुले बताए। छथर जोरपाटीमा हाल ४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने २ जनाको मृत्यु भएको छ।

संक्रमितको घरमै औषधि पुर्‍याउदै 'छथर जोरपाटी' गाउँपालिका

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोरोना संक्रमित विरामीलाई घरमै पुगेर औषधि र अन्य पोषणका सामग्री वितरण गरिरहेका छन्। गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भीमकला श्रेष्ठ र कार्यालयका कर्मचारीसहितको टोलीले संक्रमितका घरमै पुगेर ज्वरो, निमोनिया,झाडापखला, भिटामिन र अण्डा वितरण गरेको अध्यक्ष लिम्बुले बताए। छथर जोरपाटीमा हाल ४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने २ जनाको मृत्यु भएको छ।