काठमाडौं,२८ फागुन । भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि कार्यसूची प्रकाशीत भएको छ । संघीय संसद सचिवालयले दिएको जानकारी अनुसार भोलि बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्नेछ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव […]