भीम रावलको टिप्पणी- ओलीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले पार्टीको केन्द्रीय कमिटीले गरेको सदस्य मनोनयन र कार्यविभाजनप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्षमा पराजित भएपछि कुनै पनि कमिटीमा नरहेका रावलले अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा भएको गुटबन्दीले छलाङ मारेको टिप्पणी गरेका छन् । ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि […]

सम्बन्धित सामग्री

ओलीको गुटबन्दीले छलाङ मार्‍योः भीम रावल

सामाजिक सञ्जाल ट्विटर मार्फत रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र लामो समयदेखि चल्दै गुटबन्दीले छलाङ मारेको बताए हुन्।...

ओलीको गुटबन्दीले छलाङ मार्यो : भीम रावल

काठमाडौं : एमाले नेता भीम रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र गुटबन्दी तीब्र भएको बताएका छन्।एमालेमा विभागहरुको कार्यविभाजनलाई लिएर रावलले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।’उनले ओलीको कदम देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटगत स्वार्थपे्ररित अहं तुष्टिको नमुना भएको उल्लेख गर्

ओलीजीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो: नेता रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र गुटबन्दी तीब्र भएको बताएका छन्। एमालेमा विभागहरुको कार्यविभाजनलाई लिएर रावलले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।’

ओलीको गुटबन्दीले छलाङ मार्‍यो : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको नेताहरूको कार्यविभाजनलाई लिएर असन्तुष्टि जनाएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको टिप्पणी गरेका छन् । "एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै...