किसान खुसी, जनजीवन कष्टकर

कर्णाली प्रदेशका हिमाली जिल्लामा लामो प्रतीक्षापछि भारी हिमपातसँगै वर्षा भएको छ । मंगलबार बिहानदेखि जुम्लासहित मुगु, हुम्ला, डोल्पा र जाजरकोटमा हिमपात भएको हो । कारोबार दैनिकका जुम्ला संवाददाता सागर परियारका अनुसार लेकमा करिब ३ फिट बाक्लो हिउँ जमेको छ भने बेसीमा पनि आधा फिटसम्म हिउँ परेको छ । जुम्लामा भने विगतको तुलनामा यसवर्ष पहिलो पटक […]

सम्बन्धित सामग्री

रारामा यो वर्षको पहिलो हिमपात, यात्रु मर्कामा, कृषक हर्षित

मुगु।  कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ । सोमबार बिहानैदेखि भएको मौसम बदलीपछि जुम्ला, मुगु, डोल्पा, हुम्लालगायत जिल्लामा हिमपात भएको हो ।हिमपातले किसान खुसी भएका छन् भने जनजीवन कष्टकर बनेको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल, मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा […]

हिमपातले उत्पादन बढ्ने आशा

कर्णालीका हिमाली जिल्लामा नियमित हिउँ पर्न थालेपछि स्थानीयलाई सास्तीभित्र सुविकालको आशा पलाएको छ । हिमपातका कारण केही दिन जनजीवन कष्टकर भए पनि अन्नबाली, फलफूल र जडीबुटी उत्पादन बढ्ने भन्दै किसान खुसी भएका छन् ।

मुलुकभर वर्षा र हिमपातः किसान खुसी, जनजीवन कष्टकर

काठमाडौं । मुलुकभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्ले मंगलबार नै पानी पर्ने र काठमाडौं उपत्यका आसपासमै हिउँ पर्न सक्ने पूर्वानुमान गरेका थिए । काठमाडौं उपत्यकामा रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको […] The post मुलुकभर वर्षा र हिमपातः किसान खुसी, जनजीवन कष्टकर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.