रारामा यो वर्षको पहिलो हिमपात, यात्रु मर्कामा, कृषक हर्षित

मुगु।  कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ । सोमबार बिहानैदेखि भएको मौसम बदलीपछि जुम्ला, मुगु, डोल्पा, हुम्लालगायत जिल्लामा हिमपात भएको हो ।हिमपातले किसान खुसी भएका छन् भने जनजीवन कष्टकर बनेको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल, मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा […]