नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने

काठमाडौँ– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ। उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ। सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरे। सन् २०२१ जुलाई १ देखि लागू हुने सो […]

सम्बन्धित सामग्री

कोरिया पानीजहाजमा सात सय लैजाने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जहाज निर्माण क्षेत्रमा तीन हजार नेपाली लैजाने भएको छ । यसअघि पहिलो चरणमा १२ सय नेपाली छनोट गर्न आवेदन माग गरेकोमा थप २ हजार ३ सय नेपाली लैजाने गरी पुनः आवेदन माग गर्न लागिएको हो । यसअघि उत्पादनमूलक क्षेत्रको रोष्टरमा रहेका मध्ये १२ सय युवा छनोट गर्ने गरी आवेदन […]

इजरायलले केयरगिभर र कृषिमा हजार नेपाली कामदार लैजाने

काठमाडौं, पुस १ । इजरायलले पछिल्लो समय नेपालबाट विभिन्न क्षेत्रका लागि श्रमिक लैजाने चासो देखाउँदै आएको छ । यसअघि केयरगिभरमा मात्र श्रमिक लैजाँदै आएकोमा त्यहाँका अन्य क्षेत्रमा पनि नेपाली लैजाने चासो देखाएको हो । इजरायलले तत्कालै कृषि तथा केयरगिभर क्षेत्रमा थप १ हजारभन्दा बढी नेपाली श्रमिक लैजाने प्रतिबद्धता जनाइसकेको छ । यसअघि गएका १ हजार […]

इजरायलले कृषि क्षेत्रमा पनि थप एक हजार नेपाली लैजाने

इजरायलले हाल नेपालबाट एक हजार केयरगिभर लैजाने क्रम जारी राखीरहेका बेला कृषि क्षेत्रमा समेत थप एक हजार नेपाली लैजाने भएको छ ।नेपालबाट एक हजार भन्दा बढी केयरगिभर माग गरिसकेको इजरायलले पछिल्लो समय नेपालबाट कृषि क्षेत्रका लागिसमेत श्रमिक लैजाने भएको हो । हाल इजरायलको विभिन्न कृषि उद्योगमा धेरै नेपाली कार्यरत रहेका छन । यस अघि केयरगिभरमा […]

गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको : देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको भएको बताएका हुन् ।उनले भने, "काँग्रेसको नेतृत्वमा  गठबन्धनको सरकार छ । चुनावी तालमेलका लागि काँग्रेसकै नेतृत्व संयन्त्र बनेको छ । त्यसैले हामी बढी जिम्मेवार हुनुपर्छ । "  गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै कार्यान्व

कोरियाले चार हजार मौसमी कामदार लैजाने

कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो । नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दे आएको नेपाल कल्चर सेन्टर कोरियाले त्यहाँको कानुन तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ । कोरियाले यो वर्ष नेपालसहित थाइल्याण्ड, कम्बोडिया, भियतनामबाट

देशलाई कता लैजाने माओवादीको हातमा छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् । देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको उनको भनाइ छ । सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने […]

बेलायतले १० हजार नेपाली नर्स लैजाने

काठमाडौं, माघ ४ । बेलायतले शून्य लागतमा नेपाली नर्स लैजाने विषयको अन्तिम टुङगो लागेको छ । नेपाल र बेलायत सरकारबीच शून्य लागतमा १० हजार नर्स लैजाने सम्झौता हुन लागेको हो । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ मा काम गर्ने गरी नेपाली नर्स लैजाने तयारी गरिएको हो । श्रमिक लैजाने मोडालिटीको बारेमा […]

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ ।

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो । ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन न

प्रचण्ड पत्नी सितालाई दिल्ली लैजाने तयारी

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि भोलि नयाँ दिल्ली लैजाने तयारी भएको छ । अहिले उनको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । ‘थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ । तर, निश्चित भएको छैन’, प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने । […]