आन्दोलनकै क्रममा हृदयाघातका कारण मृत्यु भएका उखु किसानका परिवारलाई राहत, सहकारीबाट ऋणको ब्याज मिनाहा

सर्लाही । उखुको भुक्तानी माग गर्दै राजधानीमा भएको आन्दोलनमा सहभागी भएकै अवस्थामा हृदयाघातका कारण मृत्यु भएका नारायण राय यादवको परिवारलाई सहकारीले राहतस्वरुप ऋणको ब्याज मिनाहा गरिदिएको छ ।सर्लाहीकै मलंगवामा मुख्य कार्यालय रहेको ‘द सहारा लोन सेभिङ्स को–अपरेटिभ सोसाइटी लिमिटेड’ले मृतक नारायणको नाममा रहेको करिब ७ लाख रुपैयाँ ऋणको सम्पूर्ण ब्याज मिनाहा गरिदिएको हो ।उक्त सहकारीका कार्यकारी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नागेन्द्रकुमार राय, महाप्रवन्धक नागेन्द्र चौधरीसहितको टोली मंगलब

सम्बन्धित सामग्री