सर्लाही । उखुको भुक्तानी माग गर्दै राजधानीमा भएको आन्दोलनमा सहभागी भएकै अवस्थामा हृदयाघातका कारण मृत्यु भएका नारायण राय यादवको परिवारलाई सहकारीले राहतस्वरुप ऋणको ब्याज मिनाहा गरिदिएको छ ।सर्लाहीकै मलंगवामा मुख्य कार्यालय रहेको ‘द सहारा लोन सेभिङ्स को–अपरेटिभ सोसाइटी लिमिटेड’ले मृतक नारायणको नाममा रहे...