थापाथली इन्जिनियरिङ कलेजका १२ जना विद्यार्थीले मैचा नामक विद्युतीय गाडीको निर्माण गरेका छन् ।अक्टोबर २०२० देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा शेल ईको म्याराथनमा सहभागी हुने लक्ष्य साथ उक्त विद्युतीय गाडीको निर्माण गरिएको हो ।
विद्यार्थीहरुले मैचाको विभिन्न परिक्षण राईड पनि पुरा गरिसकेका छन् । गाडीका निर्माताहरुले शेल ईको म्याराथन प्रतिस्पर्धाको नियमलाई मान्दै...