सन् २०२५ सेप्टेम्बरमा ग्वाङ्जाउ विमानस्थल मेरो लागि भयको पिँजडा बन्यो। म केवल उडानबिच अड्किएको थिइनँ। म त दुई संसारबिच अड्किएको थिएँ जहाँ एकतर्फ चम्किला तथा अत्याधुनिक संरचना र मधुर आवाजले भरिएको विमानस्थलको सूचना थियो भने अर्कोतर्फ आगो, गोली र जेन-जीले गरेको आन्दोलनको भुमरीमा जलेको मेरो मातृभूमि नेपाल।
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधा बापत आउने सबै रकम जेनजी आन्दोलनमा शहीद भएका नाममा खडा हुने कोषलाई दिने बताउनुभएकाे छ। सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उहाँले असामान्य परिस्थितिमा आफू मन्त्री बनेको हुँदा पदमा बसेर पाउने सबै रकम कोषलाई दिने निर्णय गर्नुभएकाे हाे […]
काठमाडौं– ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि यसबाट जोगिन सकेन । बढी क्षति भएको मन्त्रालयमा स्वास्थ्य पर्दछ । स्वास्थ्य क्षेत्रको प्रमुख निकायमध्ये एउटा टेकुस्थित स्वास्थ्य सेवा विभाग भने आगजनीबाट जोगिएको छ । त्यसैले कार्यालयका नियमित कामकाज आइतबारदेखि नै सुरु भइसकेका छन् । विभागका महानिर्देशक डा टंकङ्कप्रसाद […]