एजेन्सी- पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन्। बंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ। तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एसियाली मुलुकका हजारौँ नागरिकहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक संकट देखा पर्नसक्ने भन्दै देशका विभिन्न सहरमा सडक प्रदर्शन गरिरहेका […]