सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतको आदेश

काठमाडौं : सिभिल सहकारीका अध्यक्ष एवं पूर्वसभासद इच्छाराज तामाङसहित तीन जनालाई सम्पती शुद्धीकरण मुद्दामा थुनामा नै राखेर अनुसन्धान गर्ने विशेष अदालतले आदेश दिएको छ। अदालतमा हाजिर भएका तीन जनालाई आज थुनामा राख्ने विशेष अदालतले थुन्छेक आदेश दिएको हो। अदालतमा हाजिर भएका तामाङ, उनकी श्रीमती सृजना तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा राख्न…

सम्बन्धित सामग्री

पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट

इच्छाराज तामाङ विरुद्धको मुद्दामा बहस जारी

काठमाडौं । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले दर्ता गरेको व्यवसायी इच्छाराज तामाङविरुद्धको मुद्दामा थुनछेक बहस सुरु भएको छ । मंगलबार न्यायाधीश रमेशकुमार पोखरेल र खुशीप्रसाद थारुको इजलासमा थुनछेक बहस भइरहेको हो । गत भदौ १६ गते सम्पत्ति शुद्धीकरण विभागले तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ बिगो दावी गर्दै […]

इच्छाराज तामाङ र उनकाे परिवारविरुद्ध करिब ६ अर्बको बिगो दाबीसहित मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले बिहीबार विशेष अदालतमा तामाङसहित उनको परिवार र सिभिल सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध करिब ६ अर्ब रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । विभागले तामाङसहित उनको परिवारविरुद्ध पाँच अर्ब […]

सम्पत्ति शुद्धीकरण विभागले थाल्यो इच्छाराजको सम्पत्ति मूल्याङ्कन

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ ।

दुई वर्षदेखि सम्पत्ति शुद्धीकरणको छानबिनमा थिए इच्छाराज तामाङ

२०७६ सालमा परेको उनीविरुद्धको उजुरीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । तर, अनुसन्धान निष्कर्षमा भने पुगिसकेको छैन ।

दुई वर्षदेखि सम्पत्ति शुद्धीकरणको छानबिनमा थिए इच्छाराज तामाङ

२०७६ सालमा परेको उनीविरुद्धको उजुरीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । तर, अनुसन्धान निष्कर्षमा भने पुगिसकेको छैन ।