काठमाडौं । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले दर्ता गरेको व्यवसायी इच्छाराज तामाङविरुद्धको मुद्दामा थुनछेक बहस सुरु भएको छ । मंगलबार न्यायाधीश रमेशकुमार पोखरेल र खुशीप्रसाद थारुको इजलासमा थुनछेक बहस भइरहेको हो । गत भदौ १६ गते सम्पत्ति शुद्धीकरण विभागले तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ बिगो दावी गर्दै […]
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले बिहीबार विशेष अदालतमा तामाङसहित उनको परिवार र सिभिल सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध करिब ६ अर्ब रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । विभागले तामाङसहित उनको परिवारविरुद्ध पाँच अर्ब […]
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ ।