काठमाण्डौ – जोर बिजोर नम्बर प्लेटको आधारमा बिहीबारदेखि काठमाण्डाै उपत्यकाका सडकमा सार्वजनिक गाडी चल्न थालेका छन् । अब जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जोर बिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउन पर्नेछ ।
काठमाण्डाै उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण बढेपछि भदौको ३ गतेदेखि सुरु भएको निषेधाज्ञा दुई पटक थपेर हि...