जनयुद्धका घाइते भक्तबहादुर मगरलाई प्रवास समन्वय समितिको सहयोग

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले जनयुद्धका घाइते भक्तबहादुर रानामगरलाई आर्थिक सहयोग गरेको छ । जनयुद्धका क्रममा मकवानपुरको झुरझुरेमा भएको भिडन्तका क्रममा दुबै खुट्टा गुमाएका उनको अवस्था नाजुक बन्दै गएपछि वीर अस्पतालमा उपचार भइरहेको छ । माओवादी केन्द्रको विदेशस्थित संगठन जन प्रगतिशील मञ्च बेलायत र जापान तथा समितिका अध्यक्ष ओम शर्मा, सचिव टीबी पाठक र अच्युत फुयाल समेतले प्रदान गरेको जम्मा ४ लाख ५१ हजार ६८७ रुपैयाँ सोमबार बिरामीलाई हस्तान्तरण गरिएको हो । समितिका अनुसार बेलायतब