प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएशन : आन्दोलन थपियो, विवादित फैसलाहरूको अध्ययन गर्ने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएशनले आन्दोलनका कार्यक्रम अझै थप गरेको छ।एसोसिएशन कार्यसमितिको मंगलबार साँझ बसेको बैठकले आगामी शुक्रबारसम्म आन्दोलनको कार्यक्रम थपेको हो।आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरिका १८ उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय आजको बैठकले गरेको छ।मंसीर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश राणाको राजीनामा नआए बारका केन्द्रीय प्रतिनिधि नै पठाएर सबै

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको विरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘न्याय मार्चपास'

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुँदैछ । नेपाल बार एसोसिएशन र अन्य पेसागत सङ्घसंस्थाले  दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् । नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश जबरा विरुद्ध आन्दोलन गर्दै आएको छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र  सम्पत्ति छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट सुरू हुने न्याय मार्चपास बालुवाटार पुगेर सकिनेछ । नेपाल बार एसोसिएशन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महास...