त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिबद्धता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्। सोमबार त्रिविको ४७औँ दीक्षान्त समारोहमा मन्त्री पौडेलले यसका समस्या पहिचान गरी समाधान गर्ने बताएका...

सम्बन्धित सामग्री

विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्मकन्या क्याम्पसको ७२औँ वार्षिकोत्सव समारोहको अवसरमा शनिबार (हिजो) उनले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताए । दिनहुँ जसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै माओवादीका सचिवसमेत रहेका पौडेलले भने, ‘नेपाली […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गरिने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी देश निर्माणको अभियानमा रहेको दाबी गरेका छन्। राष्ट्रियसभाका ४ विषयगत समितिका सभापतिमा एमालेसहित चार दलबीच भागबण्डा गर्ने सहमति भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौँ : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् । शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले विश्वविद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था […]

त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गरिन्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् । सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन् । उनले दीक्षित विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पु-याउनु पर्ने बताए । मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आव