विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्मकन्या क्याम्पसको ७२औँ वार्षिकोत्सव समारोहको अवसरमा शनिबार (हिजो) उनले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताए । दिनहुँ जसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै माओवादीका सचिवसमेत रहेका पौडेलले भने, ‘नेपाली […]

सम्बन्धित सामग्री

विश्वविद्यालयमा तालबन्दी नगर्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवालाहरूलाई आग्रह

प्राध्यापकलाई शिक्षामन्त्रीको आग्रह– ‘तालाबन्दी नगरिदिनुस्’

मंगलबार सिंहदरबारमा भएको प्रध्यापक संघका पदाधिकारीसँगको छलफलमा मन्त्री पौडेलले विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै तालाबन्दी नगर्न आग्रह गर्नुभयो ।