मोरङ-नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको राजनीतिक अपराधविरुद्ध कांग्रेसले सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् ।विराटनगरमा आयोजित वर्तमान राजनैतिक अवस्था, संवैधानिक संकट, यसको विकास र आजको आवश्यकता विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘कांग्रेसको आजको दिनको संस्थागत निर्णय भनेको प्रधानमन्त्रीले चालेको कदमको विरुद्दमा सशक्त […]