कात्तिक १२, काठमाडौं । ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम अन्तर्गतको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
न्यू बिजनेश एज प्रालिले आयोजना गरेको उक्त कार्यक्रम शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो ।
न्यू बिजनेश एज प्रालिले ‘नेपाली युनिकर्नको खोजी’ गर्ने उद्देश्यसहित आयोजना गरेको उक्त कार्यक्रममा भर्चुअल तथा भौतिक माध्यमबाट गरेर १ हजार ५०० भन्दा बढी उद्यमी सहभागी थिए ।
हेरौं, कार्यक्रमका झलकहरु :