सञ्जय कार्की, रौतहट । कोरोना परिक्षण बिनानै एक जना हत्याका आरोपी लाई जिल्ला अदालत गौरले हाजीर भएकै दिन बयान लिएर पुर्पक्षको लागि २ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ । म्याद थपका प्रतिवादीको समेत कोरोना परिक्षण प्रतिवेदन माग्ने जिल्ला अदालत गौरले एक बर्षदेखि फरार रहेका पुजारी हत्याकाण्डका एक जना प्रतिवादी लाई हाजीर भएकै दिन […]