सञ्जय कार्की, रौतहट । कोरोना परिक्षण बिनानै एक जना हत्याका आरोपी लाई जिल्ला अदालत गौरले हाजिर भएकै दिन बयान लिएर पुर्पक्षको लागि २ लाख धरौटी लिएर छाडन आदेश गरेको छ । म्याद थपका पतिबादीको समेत कोरोना परिक्षण प्रतिबेदन माग्ने जिल्ला अदालत गौरले एक बर्ष देखि फरार रहेका पुजारी हत्याकाण्डका एक जना प्रतिबादी लाई हाजिर भएकै […]