दशकौँसम्म पत्रकारिता गरेका रवीन्द्र मिश्र नयाँ पार्टी खोलेर राजनीतिमा आए । कुनै ऐतिहासिक बिरासतबिना, कुनै सिद्धान्त र विचारविना जनप्रिय मुद्दा उठाउँदै उनी वेलामौकामा चर्चामा आउँछन् । अहिले हिन्दू धर्मको मुद्दा...
कुनै पनि राजनीतिक दल खोल्नु भन्दा पहिले वा दलको सक्रिय सदस्य हुनको लागि ऊ राजनीति गर्न चाहन्छ भने सदस्य हुन लागेको दलले त्यो व्यक्तिको यदि राजनीतिमा लागेको खण्डमा त्यसको घरपरिवार पाल्नको लागि के पेशा व्यवसाय गरेको छ भन्ने कुरा थाहा पाएपछि वा उसले राजनीतिलाई कमाउने माध्यम भन्दा पनि समाज सेवा गर्न गर्नको हो भन्ने ग्यारेन्टी भएपछि मात्र सदस्यता दिने हो भने राजनीतिको आवरण देशमा भएको भ्रष्टाचार, विकृति, विसंगतिमा धेरै हदसम्म कमी आउने थियो ।
काठमाडौँ – खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ। हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन। जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन्। राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको कतिपय खेल विज्ञहरु बताउँछन्। […]
खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको कतिपय खेलविद्हरु बताउँछन् […]
काठमाडौं : खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ। हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन।जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन्। राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरू पलायनको बाटो रोजिरहेको कतिपय खेल विज्ञहरू बताउँछन्।तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन। यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्
शारीरिक क्षमता, मानसिक चुस्तता दुवैले विश्राम खोजिसक्यो तर बलजफ्ती धक्का दिएर भए पनि राजनीतिको गाडी हाँक्ने रहर पलाइरहनु भनेको त सिङ्गो मुलुक र युवाको भविष्य नै जोखिममा पार्नु हो। रंग न ढंगकाले राज्यशक्तिको बागडोर हातमा लिनु भनेको लोकतन्त्रकै उपहास हो।
निर्वाचनपछि
सदाका लागि
पुस्तकभित्रै कैद
र पुनः
अर्काे चुनावको संघारमा
बग्रेल्ती अक्षरहरू
झन्डा बोकेर आउने
शब्दजालको पुलिन्दा हो
घोषणापत्र
घोषणापत्र भनेकै
अक्षरहरूका जादुगरी बयान
हर चुनावपछि कैदखानामा
बन्द हुन सिर्जिएका
अघोषित बकपत्र
घोषणापत्र भनेकै
पल्टाएर पढ्न
फुर्सद नपाएर
ढुसी परेका
अक्षरहरूको एउटा
बेनामी बहिखाता
सपनाहरूको अनाम थैली
बदनाम गीतहरूका
व्यर्थका अलाप
आकाशका तारा
खस्ला कि खस्ला कि
सधँैको मिठो भ्रम
र कहिल्यै बाली नलाग्ने
कागजको खेती
घोषणापत्र भनेकै
नदी किनारमा
केटाकेटीले बनाएको
बालुवाको घर
क्षणभरको रहर
चुनाउको मौसम छ यतिखेर
राजनीतिको खेतीमा
घोषणापत्रका बालाहरू
लहलह झुलिरहेछन्...
पेशल आचार्य ‘माफ गर्नुहोला प्रचण्ड ! यहाँ राष्ट्रिय राजनीतिको कुनै बेला ‘किङ मेकर’ हुनुहुन्थ्यो तर अहिले समय र सन्दर्भले यहाँलाई ‘किङ फिसर’ जति पनि स्पेस दिएको छैन । त्यसैले आफ्ना पार्टीका नेता, कार्यकर्ता र भोटरहरूलाई आफ्नो पार्टीमा होल्ड गरिराख्नका लागि यहाँ केही न केही इमोसनल कुराहरू राष्ट्रिय राजनीतिमा फ्याँकिरहनुहुन्छ । यो यहाँको रहर नभएर बाध्यता […]