काँग्रेसबाट पोखराको मेयर बन्न १८ र उपमेयरलाई १० को चाहना

पोखरा । आगामी स्थानीय तह चुनावका लागि पोखराको मेयर बन्न नेपाली काँग्रेसको तर्फबाट १८ जना र उपमेयरका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् । मेयरको दौडमा प्रदेशका कानुन मन्त्री समेत छन् । नेपाली काँग्रेस पोखरा महानगर समितिले आगामी ३० वैशाखमा हुने चुनावका लागि पार्टीको तर्पmबाट उम्मेदवार छान्न आइतबार आकांक्षीहरुको मनोनयन लिएको हो । चिप्लेढुंगास्थित […] The post काँग्रेसबाट पोखराको मेयर बन्न १८ र उपमेयरलाई १० को चाहना appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पोखराको मेयर बन्न २३ जनाको मनोनयन : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । पोखराको मेयर बन्न २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दल, साना दल र स्वतन्त्र गरी २३ जनाले नाम दर्ता गराएका हुन् । प्रमुख दल -

‘प्रदेश कमिटीको अपरिपक्वताले पोखराको मेयर गुमायौं’

पोखरा र कास्की जिल्लामा विपक्षी कसरी जाँदैछन् भन्ने सही मूल्यांकन गरेर रणनीतिक योजना बनाउने सामर्थ्य भएन । जिल्ला कमिटीको केही न केही कमजोरी देखियो । प्रदेश कमिटीको अपरिपक्वता देखियो । स्थानीय चुनावको पहिलो प्राथमिकता पोखरा महानगरपालिका हो । तर उहाँहरु कसैको पनि ध्यान त्यहाँ देखिएन ।

पहिलो दिन पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा चार वटा दल र ६ जना स्वतन्त्र गरी दश जनाले उम्मेदवारी दर्ता गरेका हुन्।...

गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी

पोखरा । पोखराको मेयर सहित महानगरका वडाहरुमा समेत समाजवादीले अडान नछोडेपछि नेपाली काँग्रेसका कार्यकर्ता विरोधमा उत्रिएका छन् । उनीहरुले पोखराको चिप्लेढुंगास्थित काँग्रेस पार्टी कार्यालयमा शनिबार नाराबाजी गरेका छन् । उनीहरुले गठबन्धन चाहिँदैन भन्दै शीर्ष नेतालाई निर्णय सच्चाउन दबाब समेत दिएका छन् । दलीय गठबन्धनको केही दिनअघि भएको सहमतिमा पोखराको मेयर नेकपा (एकीकृत समाजवादी) लाई परेको […] The post गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

पोखरा । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई […] The post पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादीबाट पोखराको मेयर र उपमेयरमा तीन–तीन जना सिफारिस

पोखरा– नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो । मेयरका लागि यसअघि कांग्रेसलाई सघाएर उम्मेद्वारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ । […]

काँग्रेस पोखराले खोल्यो मेयर र उपमेयरको आवेदन

नेपाली काँग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ वैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनुपर्नेछ । काँग्रेस पोखराले सूचना जारी गरि आकांक्षी आफैं उपस्थित भएर नाम दर्ता गराउनुपर्ने जनाएको छ ।सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसले पोखराको मेयर उपमेयर पाउने नपाउने कुनै टुंगो छैन । स्रोतका अनुसार पोखराको मेयर एकीकृत समाजवादीले पाउने पक्का जस्तै छ । महामन्त्री गगन थापाले पनि माधवकुमार नेपालले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको बताए ।

पोखराको मेयर र उपमेयर छान्न एमालेमा आन्तरिक मतदान

आसन्न स्थानीय निर्वाचन अन्तर्गत पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छान्न आज एमालेले आन्तरिक मतदान गर्ने भएको छ । सर्वसम्मत रुपमा उम्मेदवार छान्न नसकेपछि मतदानबाट टुंग्याउन लागिएको हो । यहाँको मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन् ।मेयरमा प्रदेश सांसदहरू कृष्ण थापा र राजीव पहारीसहित वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य र प्राडा

पोखराको मेयर नछाड्न भन्दै कांग्रेस नेताहरुको डेलिगेसन

२९ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दाबी गरेपछि नेपाली कांग्रेस, कास्कीका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका छन् । पूर्वमन्त्री यज्ञबहादुुर थापाको नेतृत्वमा जिल्लाका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका हुन् । पोखराको मेयर पद छोड्न नसकिने अडानसहित काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भेट्ने छन् । […]

पोखराको मेयर बन्न केन्द्रीय नेतादेखि सांसदको होडबाजी, ३ महिना अघिदेखि नै दौडधूप

स्थानीय तह निर्वाचन घोषणा भएपछि गण्डकी प्रदेशको राजधानी पोखरामा चुनावी सरगर्मी बढेको छ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बन्न आकांक्षीहरूले जनताको नजिक पुग्ने उपाय खोजिरहेका छन् । देशको पर्यटकीय नगरी पोखराको मेयर बन्नका लागि पूर्व मन्त्रीदेखि पूर्व सांसदहरूले समेत आकांक्षा देखाएका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयर नेकपा एमालेले जितेको थियो । यतिबेला एमाले विरासत जोगाउने कोसिसमा छ भने कांग्रेसले चुनाव जित्ने रणनीति बनाइरहेको छ । ...