ए डिभिजन लिग : पहिलो र दोस्रो चरणका सबै खेल दशरथ रंगशालामा हुने

३० कात्तिक, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग २०७८ को पहिलो र दोस्रो राउण्डको सबै खेलहरु दशर थरंगशाला हुने भएको छ । यसअघि कात्तिक २९ गतेबाट हुने भनिएको लिग अब मंसीर ३ देखि हुँदैछ । नयाँ तालिका अनुसार अखिल नेपाल फुटबल संघ एन्फाले सुरुको दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथरंगशाला गर्ने निर्णय गरेको छ । […]