बिकेन घोराही सिमेन्टको प्रिमियम आईपीओ, थपियो म्याद

२ जेठ, काठमाडौं । भ्रामक तथ्याङ्कका आधारमा अस्भाविक प्रिमियम मूल्य राखेर प्राथमिक सेयर (आईपीओ) जारी गरेको घोराही सिमेन्टमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले १९ वैशाखदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकीसम्म माग […]