निजी पम्पले इन्धन नदिएपछि सरकारीमा भीड [तस्बिरहरु]

ढुवानी मजदुरहरुको आन्दोलनका कारण निजी पेट्रोल पम्पहरुले इन्धन बिक्री वितरण रोकेपछि सरकारी पेट्रोल पम्पहरुमा चाप बढेको छ । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प, भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प, नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा आइतबार राति अबेरसम्म इन्धन भर्नेको घुइँचो देखिएको हो । हल्चोक पेट्रोल पम्पका केही तस्बिरहरु :

सम्बन्धित सामग्री

श्रीलङ्काले निजी कम्पनीहरूलाई जेट इन्धन आपूर्ति गर्न अनुमति दिने

श्रीलङ्काको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ । सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेट ए–१ उड्डयन इन्धन हाल सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी)ले विमानलाई आपूर्ति गरिरहेको बताउनु भएको छ । विगत वर्षमा देशकै जेट ए–१ इन्धन […]

इन्धन भर्न एयरलाइन्सको आनाकानी

तुलसीपुर । नेपाल आयल निगमले दाङ टरिगाउँ एयरपोर्टको हवाइ इन्धन डिपो अन्यत्र लैजाने चेतावनी दिएको छ । नेपाल एयरलाइन्सले इन्धन डिपोबाट तेल भर्न नमानेपछि निगमले यस्तो चेतावनी दिएको हो । डिपो स्थापना गरेर प्रयोगमा नआउँदा ‘त्यसको कुनै अर्थ नहुने’ भन्दै ‘सार्नुको विकल्प नभएको’ निगम लुम्बिनी प्रदेश प्रमुख जगदीशचन्द्र यादवले बताए । नेपाल एयरलाइन्स तथा निजी […] The post इन्धन भर्न एयरलाइन्सको आनाकानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङको हवाई इन्धन डिपो सार्ने चेतावनी

काठमाडौं । नेपाल आयल निगमले दाङ टरिगाउँ एयरपोर्टको हवाई इन्धन डिपो अन्यत्र लैजाने चेतावनी दिएको छ । नेपाल एयरलाइन्सले इन्धन डिपोबाट तेल भर्न नमानेपछि निगमले यस्तो चेतावनी दिएको हो । डिपो स्थापना गरेर प्रयोगमा नआउँदा ‘त्यसको कुनै अर्थ नहुने’ भन्दै ‘सार्नूको विकल्प नभएको’ निगम लुम्बिनी प्रदेश प्रमुख जगदीशचन्द्र यादवले बताए । नेपाल एयरलाइन्स तथा निजी […]

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

कोलम्बो । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय […]

इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

काठमाडौँ । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ। विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय […]

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्द

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो ।शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको बताएका थिए । देशमा आर्थिक

श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

कोलम्बो । चरम इन्धन संकटबीच श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो । लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी […] The post श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

कोलम्बो । चरम इन्धन संकटबीच श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो । लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी […]

श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने, निजी गाडीलाई बिक्रीमा रोक

श्रीलंकाले अत्यावश्यकबाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय गरेको हो। जुलाई १० सम्म निजी सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गरिनेछैन। यस्तै, सरकारले २ करोड २० लाख नागरिकलाई घरबाटै…

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा