दाङमा कार र मोटरसाइकल ठोक्किँदा बालिकाको मृत्यु, अन्य दुई घाइते

काठमाडौं । दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा कार र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दाङको देउखुरी क्षेत्रमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार राप्ती गाउँपालिका–७ बस्ने सिमासर चौधरीकी १० वर्षीया छोरी सन्ध्या चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर […]