काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन्द्र शाहले भोलि प्रधानमन्त्री पदको शपथ लिँदैछन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले भोलि नै सिंहदरबारमा पुगेर प्रधानमन्त्रीको पदवाहली गर्नेछन् । बालेनले सिंहदरबारमा आफ्नो आसन पनि वास्तुशास्त्रअनुसार हेरफेर पारेका छन् । उनले विगतका प्रधानमन्त्रीको आसन परिवर्तन गरिएको छ । बालेन बस्ने कुर्सी […]
काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने बंगलादेश पाबना घर भएका २९ वर्षीय माेहम्मद शिहाबुल इस्लामलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टाेलीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा […]
काठमाडौं । गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालबाट उनले सन्तानलाई स्वागत गर्न लागेको बताएकी छन् ।
टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उनले बेबी बम्प देखिने फोटो र भिडियो सार्वजनिक गर्दै प्रशंसकलाई यसबारे जानकारी …
Kyiv. Ukrainian President Volodymyr Zelensky has arrived in Saudi Arabia for 'important meetings'. Ukraine has scheduled this visit to strengthen ties with Middle Eastern countries amidst rising tensions between the US-Israel and Iran. After landing in Saudi Arabia, President Zelensky informed via the social media platform X, 'I have arrived in Saudi Arabia. Important meetings are scheduled here. We value the support and cooperation of those ready to collaborate with us to ensure security.'The head of Ukraine's National Security and Defense Council, Rustem Umerov, is also part of Zelensky's delegation on this visit.Ukraine has offered to provide its advanced air...
गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ । पर्यटक बोकेको जीप बुधबार नाग्चेतबाट बुढीगण्डकी नदी पारीको सो क्षेत्रमा पुगेको हो । बेनिघाट आरुघाट लार्के सडकअन्तर्गत नाग्चेत हुँदै पाङसिङसम्म मोटर चल्छ । तर मोटरेवल पुल अभावमा नाग्चेत पारी रहेको फिलिममा भने गाडी पुग्न सकेको थिएन । स्थानीय व्यवसायीले बुढीगण्डकीमाथि अस्थायी पुल निर्माण गरेका […]