पहिराले घर पुरिँदा आमाछोराको मृत्यु, तीनजना घाइते

पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२  भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब...

सम्बन्धित सामग्री

तारकेश्वरमा पहिराेले घर पुरिँदा दुईको मृत्यु, एक घाइते

काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराेले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।   तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराेले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै...

जुम्लामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु

जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् ।जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए । “बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर […]

पाल्पामा पहिरोले घर पुरिँदा दुई जना घाइते

पाल्पा : चार दिन देखि परेको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–६ मस्यामस्थित चिदीसका नीरबहादुर सारूको घर शुक्रबार बिहान ३ बजे पहिरोले पुरिएको हो।घाइते हुनेमा डेढ वर्षीया आरुषी खासु र  २१ वर्षीया विष्णुमाया सारु रहेको प्रभास प्रहरी चौकी प्रमुख प्रहरी नायब निरीक्षक भरत थापाले बताए। घाइते दुवैजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। थापाका अनुसार घाइतेको अवस्था सामान्य छ।

पोखरामा पहिराेले घर पुरिँदा एकको मृत्यु, एक घाइते

पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराेले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन्।...

अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते

अछाम । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी […] The post अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु, एक घाइते

पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । – न्युज कारखाना

अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते

अछाम – पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी […]

डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

डडेल्धुरा, कात्तिक २ । डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । डडेलधुरामै पहिरोमा परेर अमरगढी नगरपालिकाका अन्य थप दुई जना घाइते भएका छन् ।

जाजरकोटमा पहिरोले घर पुरिँदा बालकको ज्यान गयो

जाजरकाेट - जाजरकोटको नलगाड गाउँपालिका-९ मा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ । बिहान गोरख खड्काको घर पहिरोले पुरिँदा उहाँका छोरा ९ वर्षका प्रचण्ड खड्काको ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ । गोरख र उहाँकी श्रीमती घाइते हुनुभएको छ ।

रसुवामा पहिरोले घर पुरिँदा एक जना घाइते, चार जना बेपत्ता

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोले घर पुरिँदा एक जना घाइते  भएका छन् । चार जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण घर माथिकाे सडकबाट पहिरो जाँदा श्यामबहादुर ग्लान घर पुरिएको हो । घर पुरिँदा उहाँ घाइते हुनुभएको छ । उहाँलाई आज बिहान ३ बजेतिर स्थानीय बासिन्दाले उद्धार गरेका हुन् । उहाँलाई अस्पताल लैजाँदै गरिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । ग्लान श्रीमती, दुई छोरी र एउटा छोरा पहिराेमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।