जुम्लामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु

जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् ।जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए । “बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर […]

सम्बन्धित सामग्री

म्याग्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा गयराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना बेपत्ता भएका छन्।  घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नवीन विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।   पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र […]

अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते

अछाम । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी […] The post अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

अछाम । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट, छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी […] The post पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु

अछाम, साउन ९ । अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । नैना विष्ट गम्भीर घाइते भएका छन् […]

पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

पहिरोले घर पुरिँदा धरानमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु राई र ४ वर्षीय छोरा निहान राई रहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झर्दा उनको एक तले टिनको छाना भएको घर […]

बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ […]

डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

डडेल्धुरा, कात्तिक २ । डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । डडेलधुरामै पहिरोमा परेर अमरगढी नगरपालिकाका अन्य थप दुई जना घाइते भएका छन् ।

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका–१० थवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् ।उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताए । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीय

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

२१ भदौ, रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र […]

पहिरोले घर पुरिँदा एकै घरका दुई जनाको मृत्यु

रोल्पा, भदौ २१ ।रोल्पामा पहिरोले घर पुरिँदा एकै घरका दुई जनाको मृत्यु भएको छ। जिल्लाको रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा आईतबार राती गएको पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको हो । प्रहरीले पुरिएको घरबाट‘बच्चा र वृद्धाको शव बाहिर निकालेको छ । मृत्यु भएकाहरूको नाम खुलेको सनाखत हु्न सकेको […]