काठमाडौं । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले कुल मतदाता संख्याभन्दा १० देखि १५ प्रतिशत बढी मतपत्र आवश्यक पर्ने भन्दै करिब २ करोड मतपत्र छाप्ने तयारी भइरहेको जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा करिब १ करोड […]
The post दुई करोड मतपत्र छापिने appeared first on राजधानी राष्ट्रिय दैनिक.