पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । स्वदेश फर्किँदा त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा पलेशासहतिको टोलीलाई भव्य स्वागत गरियो । गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडी, समर्थकलगायतको बाक्लो उपस्थिती थियो ।
एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।
एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।
२७ फागुन, काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलम्पिक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ । पेरिस ओलम्पिकको तेक्वान्दव छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ […]
काठमाडौं (हाम्रो खेलकुद) –विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जि १०) मा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सृर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गरेका थिए । रियादमा बिहीबार राति भएको फाइनलमा […]
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइको सारजाह प्रस्थान गर्दैछन् । जेठ १२ गते हुने प्रतियोगिताको के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । […]
काठमाडौं, (नेस) । डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भई १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ एसियाली […]
काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भइ १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ […]
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै पारा तेक्वान्दो टोली टोकियो प्रस्थान गरेको छ । यसपटक पारालिम्पिकमा नेपालको तर्फबाट पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले के-४४ विधामा ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् । टोकियो जाने टोलीमा पारा तेक्वान्दोका खेलाडी, प्रशिक्षक र व्यवस्थापकसँगै थप ३ अफिसियल टोकियो जाँदैछन् । वाइल्ड कार्ड प्राप्त […]
प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार भारतको देहरादून प्रस्थान गरेको छ।
यही मङ्सिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द थापा, सोमबहादुर सुनुवार, दीपेश महत र विक्रम श्रेष्ठले आ-आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। महिलामा ...