ऐतिहासिक पदक विजेता पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) –विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जि १०) मा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सृर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गरेका थिए । रियादमा बिहीबार राति भएको फाइनलमा […]

सम्बन्धित सामग्री

ऐतिहासिक पदक विजेता पलेशालाई भव्य स्वागत

पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । स्वदेश फर्किँदा त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा पलेशासहतिको टोलीलाई भव्य स्वागत गरियो । गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडी, समर्थकलगायतको बाक्लो उपस्थिती थियो ।