फाइनलका लागि जोकोभिच र नोरी भिड्ने

काठमाडौँ – विम्बल्डनको फाइनल प्रवेशका लागि नोभाक जोकोभिच र क्यारुन नोरीले प्रतिस्पर्धा गर्ने भएका छन्। मंगलबार राति भएको खेलमा नोरीले विश्व नम्बर ५८ का डेविड गोफिनमाथि ३-६,७-५,२-६,६-३,७-५ को जितसहित पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाएका थिए। जोकोभिच यानिक सिनरमाथि पुनरागमनमा ५-७,२-६,६-३,६-२,६-२ को जित सहित ११ औँ पटक विम्बल्डनको सेमिफाइनल प्रवेश गरेका थिए। विम्बल्डनमा उनको […]

सम्बन्धित सामग्री

जोकोभिच सेमिफाइनलमा

रूसका आन्द्रे रुब्लेभलाई पराजित गर्दै बुधबार सर्बियन स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।...

जोकोभिच सेमिफाइनलमा

रूसका आन्द्रे रुब्लेभलाई पराजित गर्दै बुधबार सर्बियन स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।...

जोकोभिच क्वार्टरफाइनलमा

यसअघिका खेलमा पटकपटक मेडिकल सहायता लिएका जोकोभिच अन्तिम १६ अन्तर्गत डी मिनौरविरुद्धको खेलमा भने फिट देखिएका थिए।...

जोकोभिच क्वार्टरफाइनलमा

यसअघिका खेलमा पटकपटक मेडिकल सहायता लिएका जोकोभिच अन्तिम १६ अन्तर्गत डी मिनौरविरुद्धको खेलमा भने फिट देखिएका थिए।...

समकालीनका सफलताको अभावमा जोकोभिच

नोभाक जोकोभिच, विश्व खेलकुदमा यो अपरिचित नाम पक्कै पनि होइन। तर, आइतबार सातौं पटक विम्बल्डनको उपाधि जितेपछि जोकोभिच स्वयम्ले भने ‘आम समर्थकका च्याम्पियन’बन्न आतुर रहेको बताएका छन्।...

जोकोभिच अन्तिम आठमा

काठमाडौं, २० असार । साबिक विजेता नोभाक जोकोभिच सातौँ विम्बल्डन जित्ने योजना साकार बनाउन क्वाटरफाइनल प्रवेश गरेका छन् । चौथो सेटमा डच खेलाडी टिम भान रिजथोभेनलाई ३(१ ले हराउदै जोकोभिच अन्तिम आठमा प्रवेश गरेका हुन् । सेन्ट्रल कोर्टमा पहिलो सेट ६-२ ले जितेका जोकोभिचले दोस्रो सेट ४(६ ले गुमाएका थिए । तेस्रो र चौथो सेट […]

जोकोभिच युएस ओपन टेनिसको सेमिफाईनलमा

एजेन्सी । शिर्ष खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । अमेरिकाको न्युयोर्कमा आज बिहान सम्पन्न क्वाटरफाईनल खेलमा इटालीका माटियो बेरेट्टीनीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाईनलमा पुगेका हुन् । पहिलो सेट ७–५ ले गुमाएका जोकोभिचले यसपछिका तिन सेट लगातार ६–२, ६–२ र ६–३ ले जित्दै सेमिफाईनलमा स्थान पक्का गरे । किर्तीमानी […]

जोकोभिच युएस ओपनको चौथो चरणमा

एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा जापानका केई निशिकोरीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच चौथो चरणमा उक्लिएका हुन् । पहिलो सेट ६–७ ले गुमाएका जोकोभिचले यसपछि ६–३, ६–२ र ६–२ को जित निकाले । यो जितसँगै जोकोभिचले कितीृमानी २१ औं ग्राण्डस्लाम जित्ने […]

जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा

एजेन्सी । शिर्ष वरियताका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्रान्ड स्लामको पहिलो चरणमा जोकोभिचले डेनमार्कका खेलाडी होल्गर रुनेलाई ६–१, ६–७, ६–२ र ६–१ को सेटमा हराए । वर्षका सबै चार वटा ग्राण्ड स्लाम जित्ने अभियानमा रहेका जोकोभिच यस पटक उपाधिसँगै रोजर फेडेरर […]

जोकोभिच र फेडेरर क्वाटरफाईनलमा

एजेन्सी । शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र रोजर फेडेरर बिम्वल्डन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । लण्डनमा जारी घाँसे कोर्टको एक मात्र ग्रान्ड स्लाम प्रतियोगिताको चौथो चरणमा चिलीका क्रिस्टियन गारिनलाई पराजित गर्दै जोकोभिचले अन्तिम आठमा स्थान बनाएका हुन् । विश्व नम्बर एक समेत रहेका सर्बियन खेलाडी जोकोभिचले गारिनमाथि ६–२, ६–४ र ६–२ को जित निकाले […]