जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा एक महिनापछि पुनः आयो सञ्चालनमा

खोटाङ : जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा एक महिनापश्चात पुनः सञ्चालनमा आइएको छ। एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ २६ गते बन्द भएको शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अस्पतालले अर्को कर्मचारी व्यवस्थापन गरेर असोज २७ गतेबाट पुनः सञ्चालनमा ल्याएको हो। कर्मचारी अभावमा शल्यक्रिया सेवा…

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।

खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः सञ्चालनमा

खोटाङ – जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा एक महिनापश्चात पुनः सञ्चालनमा आइएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ २६ गते बन्द भएको शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अस्पतालले अर्को कर्मचारी व्यवस्थापन गरेर असोज २७ गतेबाट पुनः सञ्चालनमा ल्याएको हो । कर्मचारी अभावमा शल्यक्रिया सेवा बन्द भएको सार्वजनिक […]

खोटाङ अस्पतालमा अनिश्चित कालका लागि प्रसूति सेवा बन्द

काठमाडौं । खोटाङको जिल्ला अस्पतालमा प्रसूति गराउने शल्यक्रिया सेवा अनिश्चित कालका लागि बन्द गरिएकाे छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले सूचना प्रकाशन गरेर जानकारी गराएको हो । जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका छन् । दुर्घटनामा तिनै कर्मचारीकाे पनि खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि […]

लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा

लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ। विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने क

डाक्टर सरुवा भएपछि सल्यान अस्पतालमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द

जिल्ला अस्पताल सल्यानबाट दुई डाक्टर सरुवा भएर गएपछि अस्पतालले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर प्रदीप शर्मा र डाक्टर एन्जिला श्रेष्ठ सरुवा भएर गएपछि अन्य सर्जनको अभावमा शल्यक्रिया र जटिल प्रसूति सेवा शुक्रबारदेखि बन्द भएको जनाएको हो ।

एक महिनादेखि नर्स नहुँदा प्रसूति सेवा प्रभावित

बैतडी । एक महिनादेखि नर्स नहुँदा जिल्ला अस्पतालमा प्रसूति सेवा प्रभावित हुँदै आएको छ ।   चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ ।    अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित ...

एकमहिना अघिबाट बन्द भएको प्रसूति सेवा सुचारु

संखुवासभा : एकमहिना अघिबाट बन्द रहेको प्रसूति सेवा आइतबारबाट सुचारु भएको छ। निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन जिल्ला अस्पताल खाँदबारीमा राखेको चिकित्सक दुईजना मध्ये एकजना चिकित्सकको समय अवधि सकिएको र एकजना घर विदामा बसेपछि प्रसूति सेवा दशैँ अघिबाट ठप्प भएको थियो। निक साइमन संस्थाले राखेको चिकित्सक ड...

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको

रोल्पामा फेरि सुरु भयो अवरुद्ध जटिल प्रसूति सेवा

रोल्पा– लामो समयदेखि अवरुद्ध जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा भदौ तेस्रो सातादेखि पुनःसञ्चालन भएको छ।  गत वैशाख अन्तिम सातादेखि दक्ष चिकित्सक नहुँदा अवरुद्ध भएको सो सेवा...