एक महिनादेखि नर्स नहुँदा प्रसूति सेवा प्रभावित

बैतडी । एक महिनादेखि नर्स नहुँदा जिल्ला अस्पतालमा प्रसूति सेवा प्रभावित हुँदै आएको छ ।   चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ ।    अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित ...

सम्बन्धित सामग्री

मुस्ताङमा शल्यक्रिया गर्ने डाक्टर छैन, कहाँ जाने विरामी ?

मुस्ताङ : जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ। शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो। जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको हो। अस्पतालमा आठ महिनादेखि कार्यरत चिकित्सक डा मुुखिया घले सरुवा भएर गएपछि चिकित्सक अभावमा शल्यक्रिया सेवा उपलब्ध गराउन नसकिएको अस्पतालका सूचना अधिका

प्रसूति सेवा बन्द

जिल्लाको एक मात्रै जटिलतायुक्त प्रसूति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र सेवा १७ महिनादेखि बन्द रहेको छ । सेवा बन्द भएसँगै जिल्लामा जटिल प्रसूति गराउने स्वास्थ्य केन्द्र नहुँदा गर्भवती र सुत्केरी समस्यामा परेका छन् । २०७३ वैशाख महिनाबाट रामेछाप जिल्लामै पहिलो पटक प्राथमिक सेवा केन्द्र मन्थलीमा यो सेवा सञ्चालन आएको थियो ।

दैलेख अस्पतालमा पुनः प्रसूति सेवा शुरु

जिल्ला अस्पतालमा तीन महिनादेखि बन्द रहेको शल्यक्रिया मार्फत् प्रदान गरिने प्रसूुति सेवा पुनः शुरुआत भएको छ ।          चिकित्सकद्वय जगत थापा, जीवन ज्ञवालीले अस्पतालमा सेवा शुरु गर्नुभएपछि जटिल प्रकारका गर्भवतीका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले प्रसूति सेवा पुनः सुचारु भएको जानकारी दिनुभयो ।

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा

कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् । अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा कोरोना सङ्क्रमितको उपचार गराइरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । अस्पतालहरुमा कोरोनाबाहेकका कमै मात्र बिरामी आएका छन् । यद्यपि सुत्केरी गराउनै पर्नेहरु भने जोखिम मोलेरै अस्पताल आउने गरेका छन् । भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुन...

जिल्ला अस्पतालमा शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द

बैतडी : जिल्ला अस्पताल बैतडीमा छ वर्षदेखि सञ्चालनमा रहेको शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द भएको छ। छ महिनादेखि उक्त सेवा बन्द भएपछि यस क्षेत्रका गर्भवती महिला जिल्लाबाहिर र भारत जान बाध्य भएका छन्। जिल्ला अस्पतालमा उक्त सेवा नहुँदा डडेल्धुरासम्म जानु परेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी सुनिता विष्टले दुखेसो प...