काठमाडौँः ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्का अनुसार संकट व्यहोरिरहेका अफगानी नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली आइतबार (भोलि) विमानमार्फत् काबुल जाँदैछ।
खड्काले अन्तर्राष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि मानवीय सहायता उपलब्ध गराउने निर्णय गरेको बताए। खड्काले…