एभरेस्ट प्रिमियर लिग (इपिएल) को साविक विजेता ललितपुर प्याट्रियट्स लगातार दोस्रो खेलमा पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई दिनपछि बुधबार भएको खेलमा ललितपुर पोखरा राइनोजसँग नौ विकेटले पराजित...
चितवन टाइगर्सले चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल)को शीर्ष स्थान बलियो बनाएको छ । लगातार चौथो जितसँगै चितवन आठ अंकका साथ शीर्ष स्थानमा छ । यसअघिको जितले प्ले अफमा पुगेको चितवनले आइतबार इपिएलको...
लगातार चौथो हार व्यहोरेपछि विराटनगर वारियर्स चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को लिग चरणबाटै बाहिरिएको छ । जारी इपिएलमा लिग चरणबाटै बाहिरिने विराटनगर पहिलो फ्रेन्चाइज टोली बनेको छ ।
त्रिवि मैदानमा शनिबार विराटनगर पोखरा...
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर मोहम्मद शाहजाद र युवा ब्याटर भीम सार्कीको अविजित शतकीय साझेदारीमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार चितवनले पोखरा राइनोजलाई ९ विकेटले हराउँदै दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । जितको लागि १ सय २४ रनको […]
चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको...
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेलतालिका परिवर्तन भएको छ । वर्षा र भिजेको आउटफिल्डको कारण सोमबार र मंगलबारका खेल लगातार स्थगित भएपछि इपिएलले २४ घण्टा बित्न नपाउँदै दुई पटक खेल तालिका परिवर्तन गरेको छ । नयाँ तालिका अनुसार स्थगित भएका खेलहरु बिहिबार र शुक्रबार हुनेछन् । इपिएलले सोमबार राती […]
भरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनल खेल सुरू भएकाे छ । प्रतियोगितामा एक मात्र अपराजित टिम विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । लगातार १३ दिनसम्म चलेको इपिएलमा भैरहवा लिग र क्वालिफायर चरणमा विराटनगरसँग
एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा बुधबार विराटनगर वारियर्सले पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ