वराह पुराणको १३७ औं अध्यायमा वराहक्षेत्रको महिमाको प्रसङ्गमा वराह भगवानलाई पृथ्वीले प्रश्न गर्छिन्– ‘भगवन् तपाईंले भक्तलाई प्रिय लाग्ने निकै सुन्दर कुरा सुनाउनु भयो । महाबाहो ! अब म कुब्जाम्रक क्षेत्रमा सबैभन्दा श्रेष्ठ र पवित्र आचरणीय व्रत के हो ? जान्न चाहान्छु ।’ भगवान वराह भन्छन्, ‘देवी ! त्यसो त मेरा सबै क्षेत्र परम शुद्ध छन् […]
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो। यसैगरी कम्पनीले आन्तरिक र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना पनि निकालेको […]
एजेनसी – यस वर्ष युरोपमा अत्यधिक गर्मी महशुश भएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी बढेपछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ। गत बिहीबार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्वजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका ठूलो […]