काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।शुक्रबार महानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।
आगामी आर्थिक वर्षको बजेट विनियोजनबार...