एजेन्सी, १८ कात्तिक । बलिउड अभिनेत्री ऐश्वर्या रायको एक्टिङले मात्र नभई सुन्दरताको कारण चर्चा हुने गर्छ । ऐश्वर्या राय आजभोली फिल्ममा धेरै व्यस्त नभएपनि सामाजिक सञ्जालमा भने तस्विरहरु शेयर गर्दै आएकी छिन् । ऐश्वर्या पति अभिषेक र छोरी आराध्या बच्चनसँग एयरपोर्टमा रहेको एउटा भिडियो बाहिरीएको छ । जुन भिडियो बुधबार रातिको हो । भिडियो हेरेर […]